२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

फेस रिडर ज्योतिष रिमाल चितवनमा

प्रकाशित मिति : २०७६ आश्विन ९ गते

भरतपुर । युवा ज्योतिष सुदिप रिमालले ज्योतिष तथा बास्तु परामर्श दिने बुधबार पत्रकार सम्मेलनमा बताए । रिमालले असोज ११ गतेदेखि १३ गतेसम्म ज्योतिष तथा बास्तु परामर्श सेवा दिने भएको छ । सुदिप रिमाल फेस रिडर नामले समेत चिनिने र उहाँले फेसबाटै कुरा बताउन सक्ने कार्यक्रम संयोजक बिनोद अधिकारीले बताए ।
बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म तथा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म ज्योतिष रिमालले ज्योतिष तथा वास्तु परामर्श दिने अधिकारीले बताए । ज्योतिष रिमालका अनुसार सेवा शुल्क स्वरुप प्रति व्यक्ति एक हजार रुपैँया शुल्क राखिएको छ । ज्योतिषहरु प्रशस्तै छन् तर फेस रिड गरेर परामर्श दिने प्रयास नौलो भएकोले यसबाट सबैजना लाभान्वित हुने उनको दावी थियो ।
यसअघि हेटौंडामा कार्यक्रम गरेपछि चितवनमा पनि ज्योतिष परामर्श दिनको लागेको रिमालको भनाइ थियो । उक्त कार्यक्रममा ज्योतिष शास्त्रमा आधारित रही बास्तु शास्त्र सँग सम्बन्धित सबै सेवा प्रदान गरिने उनले जानकारी दिए ।
कार्यक्रममा उपस्थित भई जो कोहीले पनि चिना हेराउने, घरको वास्तु देखाउने, भविष्य, शिक्षा, रोजगारीलगायत सबै खाले परामर्श लिन सकिने उनले बताए । रिमालले अनुहार अध्ययन (फेस रिड) गरेर नै यी सबै परामर्श दिनेछन् । ज्योतिष शास्त्रको नियम र परिधिभित्र रहेर परामर्श दिइने भएकोले सही परामर्श पाउनेमा ढुक्क हुन रिमालले आग्रह गरे ।
फेस रिडरको नाममा केहीले भ्रामकता फैलाएको बताउदै उनले आफूबाट भने त्यस्तो नहुने दाबी गरे । आफू यही विषय अध्ययन गरेर यो क्षेत्रमा लागेको बताउँदै उनले हचुवाको भरमा परामर्श नगरिने दाबी गरे । ज्योतिष रिमाल दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय सदस्य हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11