२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवनको केही स्थानमा आज ९ घण्टा विद्युत अवरुद्ध हुने

प्रकाशित मिति : २०७९ असार ३१ गते

चितवन / नारायणगढ लगायतका केही क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले एक सूचना जारी गरी आज (शुक्रबार) बिहान ९ बजेदेखि बेलुका सांँझ ६ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय प्रमुख ई. राजिव कुमार सिंहका अनुसार यस बितरण केन्द्र अन्तरगत ११ के भि लाईन निर्माण गर्ने तथा मर्मत सुधार गरि ८÷९ मि पोल भएको स्थानमा ११ मिटर पोल बदली गर्ने कार्यका लागि भृकुटी र क्षेत्रपुर फिडर बन्द रहने भएको हो ।
यो समयमा नारायणगढ क्षेत्रपुर र कल्याणपुर् लंकु एरियामा सो अवधिका लागि पूर्णरुपमा विद्युत अवरुद्ध हुनेछ । यसबाट ग्राहकवर्गमा पर्ने असुविधाप्रति वितरण केन्द्रले क्षमायाचना गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22