२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेशसभाको २६ औं बैठक बस्दै

प्रकाशित मिति : २०७९ श्रावण ५ गते

मकवानपुर । बागमती प्रदेशसभाको चालु १० औं अधिवेशनको २६ औं बैठक आज बिहीबार बस्दैछ । गत असार २९ गते ५ वटा अध्यादेश पास गरेर अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा आज दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको असार २९ गते बसेको बैठकले संसद् चल्न नसकेको अवस्थामा सरकार संचालन र दैनिक काम कारवाहीका लागि ल्याइएको विभिन्न ५ वटा अध्यादेश स्वीकृत भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उक्त बैठकमा सरकारले ल्याएको अध्यादेशहरूको प्रतिस्थापन विद्येयकमाथि छलफल हुने कार्य सूची रहेको छ ।

यस्तै, बैठकमा सरकारको तर्फबाट संसद्मा पेश भएर समितिमा समेत छलफल भई प्रतिवेदन तयार भइसकेकाको प्रदेश ब्यूरो परिषद् गठन सञ्चालन विद्येयक पेश गर्ने तयारी रहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34