२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पत्रकारलाई सत्य र निष्ठा समाचार सम्प्रेषण गर्न प्रम देउवाको आग्रह

प्रकाशित मिति : २०७९ श्रावण ६ गते
File photo.

मकवानपुर / प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्बर्द्धन गर्न नेपाल प्रेस युनियनको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले आज शुक्रबार नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको हेटौंडामा उद्घाटन गर्दै सो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले मुलुकमा प्रेस र व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार इमान्दारिपूर्वक लागि पर्ने बताए । उनले संविधानमा उल्लेखित प्रेस स्वतन्त्रताको साथै जनतालाई मानव अधिकारको प्रत्याभूति गर्न र उनीहरुलाई आर्थिक समृद्धितर्फ डोर्याउन मौजुदा सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याएको जानकारी गराए ।
नेपाली कांग्रेसका सभापति समेत रहेका उनले संचारकर्मीहरुले देश र जनताप्रति उत्तरदायी बहन गर्दै सत्य र निष्ठा समाचारलाई जनतासामु सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले राज्यको सातै प्रदेशमा सर्वसाधारण नागरिकहरुलाई नागरिकता शुलभ ढंगबाट उपलब्ध गराउने उद्देश्यले वर्तमान सरकारले अहिले प्रतिनिधि सभामा नागरिकताको नयाँ विधेयक दर्ता गरी पारित गर्ने लक्ष्यका साथ अघि बढेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72