२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

प्रेस युनियनको मतगणना : लम्सालको अग्रता जारी

प्रकाशित मिति : २०७९ श्रावण ८ गते

मकवानपुर / नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार रातिबाट सुरु भएको मतगणना कार्य हाल जारी छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा जारी मतगणनामा हालसम्म ६०२ मत गणना हुँदा शिव लम्साल नेतृत्वको प्यानलले अग्रता लिएको छ ।

प्रेस युनियनको अध्यक्ष पदका उम्मेदवार शिव लम्सालले ३१६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अनिता बिन्दुले २७१ मत प्राप्त गरेकी छन् । यस्तै, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार प्रेम केसीले २९५ मत प्राप्त गर्दा सरोज अधिकारीले २८७ मत प्राप्त गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, उपाध्यक्षका उम्मेदवार नकुल अर्यालले ३३२ मत, भिष्मराज ओझाले २८० मत, राममणी दाहालले २५० मत र शेखर रेग्मीले १८१ मत प्राप्त गरेका छन् । यसैगरी, उपाध्यक्ष (महिला) तर्फ कल्पना शर्माले २७९ मत, सलोजा दाहालले ३१६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष (प्रदेश नं १)
डिल्लीराम खतिवडा – २४७
लवदेव ढुंगाना – १२०
हेमराज दाहाल –१९४

- ADVERTISEMENT -

Advertisement

उपाध्यक्ष (मधेश प्रदेश)
अनिल कर्ण –४४
रोशनकुमार न्यौपाने – २७३

उपाध्यक्ष (बाग्मती प्रदेश)
गिरिजा प्रसाद अधिकारी –२९१
डा. मुरारी अधिकारी – २८५

उपाध्यक्ष (गण्डकी प्रदेश)
ओमकार आचार्य –२७४
ऋषिकान्त पौडेल – २८६

उपाध्यक्ष ( लुम्बिनी प्रदेश)
जनार्दन घिमिरे – २६५
माधव प्रसाद अर्याल – ३०१

उपाध्यक्ष (कर्णाली प्रदेश)
भानुभक्त खड्का – २६९
राजेन्द्र कार्की – २९२

उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)
प्रेम चुनारा – २४५
मीन वम – ८१
मुकुन्द भण्डारी – २३२

उपाध्यक्ष (उपत्यका)
जीवन भण्डारी – ३५९
निरज खतिवडा – २१२

महासचिव
जगन्नाथ दुलाल – १८३
दिलिप पौडेल – ४०१

उप–महासचिव खुला
कमल पन्तः २५७
केशव सावदः २४०
युवराज गौतमः ३२०
रविन्द्र सुवेदीः २३९
बिष्णु खड्काः २२६
सन्तोष रेग्मीः २३५

उप–महासचिव (महिला)
कुसुम सेन्चुरीः २२२
जानुका बरालः २३७
दिलिपाश्री अधिकारीः २९४
सुलोचना गौतमः २९४

उप–महासचिव (समावेशी)
अभयकुमार राईः ३०७
पवन श्रेष्ठः २४६

सचिव (खुला)
केदार दाहालः २८६
खगेन्द्र घिमिरेः २१५
खगेन्द्र भण्डारीः २९२
गुरुप्रसाद गौतमः २४९
तिर्थराज बस्नेतः २४८
भुवन शर्माः २९५
लोकेन्द्र भट्टः २३३
विजय रेग्मीः २४०

सचिव (महिला)
पुष्पा शर्माः २७६
माला पालुङ्वा लिम्बूः २७०
मेनुका ढुंगानाः ३४४
रेजिना गौतमः ३००
रोजि ढकाल पराजुलीः २८३
सचिव (आदिवासि÷जनजाती)
लालकुमार मोक्तानः ३३८
सुशील थकालीः २१२

सचिव (मधेशी)
अजित तिवारीः २८६
ओमप्रकाश साहः २५७

सचिव ( दलित)
राजन रुचालः २८३
सन्तोष गन्धर्वः २८३

सचिव (पिछडिएको क्षेत्र)
एलपी देवकोटाः २९३
दयाराम पण्डितः २८१

सचिव (खस आर्य)
टेकराज जोशीः २७५
युवराज रेग्मीः २८०

सचिव (रेडियो माध्यम)
डम्बरबहादुर वमः २३९
नरहरी सापकोटाः ३१८

सचिव (छापा माध्यम)
राधा खनालः ३३१
श्याम प्रसाद खतिवडाः २२८

कोषाध्यक्ष
माधव धितालः २९८
रमेश वाग्लेः २७६

निर्वाचन संयोजक एमराज पोखरेलकका अनुसार, युनियनको १ हजार ६५० जना महाधिवेशन प्रतिनिधि रहेकोमा १ हजार ३९७ मात्र मत खसेका थियोे । मतपरिणाम आइतबार साँझसम्ममा सार्वजनिक भइसक्ने जनाइएको छ । निर्वाचन प्रक्रियामा ३१ जना भने निर्विरोध भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11