२०८३ असार १२, शुक्रबार
June 26, 2026
२०८३ असार १२, शुक्रबार
June 26, 2026 Friday
- ADVERTISEMENT -

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

प्रकाशित मिति : २०७९ श्रावण १० गते
photo : tukhabar

मकवानपुर / मकवानपुर प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा बागमती प्रदेश ०२–०१९ प १४७१ नम्बरको २०० सीसीकोे बजाज पल्सर एनएस मोटरसाइकल र बागमती प्रदेश ०२–०३६ प ९९१६ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित दुइ्र्र जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जिल्लाको बागमती गाउँपालिका–२ राईगाउँका २३ वर्षीय बिछोड लामा र बकैया गाउँपालिका–२ का ३३ वर्षीय तीर्थमान लामा भोलन रहेका छन् । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बाट चोरीको उक्त मोटरसाइकल बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान र कारबाहीको लागि प्रहरी बृत्त बौद्ध तथा गौशला, काठमाडौं पठाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11