२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘सत्तागठबन्धनका दलहरु सत्ता स्वार्थमा लागेका छन्’

प्रकाशित मिति : २०७९ भाद्र १३ गते

चितवन / राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन महानगर कार्यसमितिले तीज कार्यक्रम र प्रशिक्षण कार्यक्रम गरेको छ । चनौलीमा भएको कार्यक्रममा महिला सशक्तिकरण गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । तीजको महिमा र मौलिकता जगेर्नाका लागि स्थानीयतहबाटै जागरण ल्याउनुपर्नेमा जोड दिएका छन् ।
आसन्न चुनावमा राप्रपाको पक्षमा जनलहर ल्याउन पार्टीका एजेण्डाहरु जनताको घरदैलोमा पु¥याउनुपर्नेमा जोड दिएका छन् ।
राप्रपाका सहमहामन्त्री तथा प्रदेश सांसद रिना गुरुङले सत्तागठबन्धनका दलहरु सत्ता स्वार्थमा लागेको बताउनुभयो । उहाँले जनताका समस्याहरु सम्बोधन गर्न छाडेर चुनावमा कसरी जित्न सकिन्छ भन्नेमा केन्द्रीत बनेको आरोप लगाउनुभयो । उहाँले जनमैत्री सरकार बनाउदै जनचाहना अनुसारका काम तथा विकासलाई गती दिन राप्रपानै उपयुक्त दल रहेको बताउनुभयो ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मिना न्यौपाने, बागमती प्रदेश सचिव ज्ञानजंग लामा, राप्रपा जिल्ला उपाध्यक्ष जिवलाल पुरी, महानगर अध्यक्ष दिपक थापा, क्षेत्र नम्बर २ का अध्यक्ष बलराम खनाल लागायतले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम महिला संगठन भरतपुर महानगरका अध्यक्ष संगीता थापामगरको अध्यक्षतामा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34