काठमाडौँ / नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । आज (शुक्रबार) बाट लागू हुनेगरी मूल्यवृद्धिपछि डिजेल र र मट्टितेलको भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ ।
पछिल्लो समय लगातार तीन पटक मूल्य घटेर आउँदा गत आर्थिक वर्षको घाटालाई देखाएर नेपाली बजारमा मूल्य समायोजन गर्न नमानेको आयल निगमले बिहीबार दिउँसो नयाँ मूल्य पाउनासाथ मूल्य बढाएको हो । आइओसीले बिहीबार दिउँसो पठाएको नयाँ मूल्य अनुसार पेट्रोल १।३९ रुपैयाँ, डिजेल ६।१२ रुपैयाँ र हवाई इन्धन ८।०१ रुपैयाँ बढेर आएको थियो ।
त्यसपछि निगम सञ्चालक समितिको साँझ बैठक बसी मूल्य बढाउने निर्णय भएको हो । दसैँको मुखमा डिजेलको मूल्य बढ्दा सार्वजनिक यातायात र ढुवानीका साधनको भाँडादर बढ्ने आकलन छ ।
पेट्रोलमा फाइदा
भारतबाट मूल्य बढेर आएपनि निगमलाई पेट्रोलमा घाटा छैन । निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८२ पैसा नाफा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

दसैँको मुखमा पुनः डिजेल–मट्टितेलमा मूल्यवृद्धि, उपभोक्तालाई सकस

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












