चितवन / बि एण्ड बि मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाले आज (सोमबार) प्रथम वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा बि एण्ड बि मिडियाले ‘वार्षिक विशेषाङ्क’ पुस्तक विमोचन साथै ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकालाई महत्वपूर्ण योगदान पुर्याउने चार जनालाई सम्मान गर्ने भएको हो ।
सम्मानित हुनेहरुमा चारजना पत्रकार र एक जना व्यवसायी रहेका छन् । उनीहरुलाई विभिन्न समयमा पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गर्न लागिएको हो ।
घटस्थापनाको दिन शुभसाइत पारेर प्रथम वार्षिकोत्सव मनाउने तयारी भइरहेको पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक बबिलाल तामाङले बताए । वार्षिकोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको बि एण्ड बि मिडियाले जनाएको छ ।
उक्त वार्षिकोत्सव कार्यक्रमको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख शमशेर लामाद्वारा गरिने उनले बताए । वार्षिकोत्सव पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा सम्पन्न हुने भएको छ ।
प्रकाशक तामाङ विगत दुई दशक बढीदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनी तामाङ पत्रकार संघ चितवनका अध्यक्ष पनि हुन् । नेपाल पत्रकार महासंघ चितवन र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को कार्यसमितिमा पनि उनको आवद्धता रहेको छ ।
- ADVERTISEMENT -

‘न्यूजप्रवाह साप्ताहिक’को वार्षिकोत्सव आज, राप्तीका मेयर शमशेर लामाद्वारा उद्घाटन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













