२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सत्ता गठबन्धन भत्किदैँ, एमालेसँग मिल्दा जसपालाई २५ सिट

प्रकाशित मिति : २०७९ आश्विन २१ गते

काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचनको सिट बाँडफाँटबारे छलफल भएको छ ।
बालुवाटारमा जारी सत्ता(गठबन्धनको बैठक छाडेर बालकोट पुगेका यादव र ओलीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ समीकरण बनाउने विषयमा छलफल भएको हो । मधेश प्रदेशमा जसपा र एमालेले आधा(आधा सिट भागबन्डा गर्ने विषयमा छलफल भएको छ ।
छलफलमा ओलीले मधेशका ३२ सिटमध्ये १६ र अन्य प्रदेशमा ९ गरी २५ सिट जसपालाई दिने प्रस्ताव गरेको स्रोतले बताएको छ । गठबन्धनले जसपालाई १६ सिट मात्र दिने भएपछि अध्यक्ष यादवले एमालेसँग चुनावी तालमेलको गृहकार्य थालेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34