काठमाडौं / चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो २ महिनामा नेपालमा १९ करोड रुपैयाँ बराबरको प्याज भित्रिएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार, साउन र भदौको अवधिमा उक्त मूल्य बराबरको प्याज भित्रिएको हो ।
यस अवधिमा भारतबाट ४९ लाख २८ हजार किलोग्राम र चीनबाट २१ हजार १०० किलोग्राम प्याज भित्रिएको छ । विभागले यी दुई मुलुकमध्ये भारतबाट सबैभन्दा धेरै प्याज भित्रिएको देखाएको छ ।
भारतबाट ११ करोड ६६ लाख रुपैयाँ र चीनबाट ७५ लाख रुपैयाँ बराबरको प्याज आयात भएको छ । यस्तै, चालु वर्षको २ महिनाको अवधिमा नेपालबाट कतारतर्फ प्याज निर्यात समेत भएको छ । यस अवधिमा ८२ हजार रुपैयाँ बराबरको ५५० किलोग्राम प्याज निर्यात भएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

दुई महिनामा भित्रियो १९ करोडको प्याज

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












