२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा तीन तलाबाट खसेर दुई वर्षीय बालकको मृत्यु

प्रकाशित मिति : २०७९ कार्तिक ४ गते
file photo.

चितवन / चितवनको भरतपुर ११ जखडीमाईमा छतबाट खसेर दुई वर्षीय बालकको मृत्यु भएको छ । दुई वर्षीय बालकको आफ्नै घरको छतमा खेल्ने क्रममा तीन तला माथिबाट खसेर बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
चितवन प्रहरीका अनुसार पौने १ बजे छतबाट खसी गम्भीर घाइते बालक सियास भट्टको उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ती बालक ऋषिराम भट्टको नाति भएको प्रहरीले जनाएको छ भने उनका बाबुआमा सिताराम भट्ट र आशा भट्ट हाल जापानमा रहेको खुल्न आएको छ ।
हाल सो स्थानमा प्रहरीको टोलीद्वारा अनुसन्धान भइरहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11