२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मैत्रीपूर्ण फुटसलमा पहिलो समाचार विजयी

प्रकाशित मिति : २०७६ आश्विन ११ गते

हेटौंडा । सामुदायिक रेडियो सन्देश १०६.९ मेगाहर्ज हेटौंडाद्वारा आयोजित मैत्रीपूर्ण फुटसलमा पहिलो समाचार डट कम समूह विजयी भएको छ । महिला पत्रकारहरुबीच शनिबार भएको मैत्रीपूर्ण फूटसलमा प्रतिद्वन्द्वी लाल खबर डट कमलाई २–१ गोल अन्तरले पराजित गर्दै पहिलो समाचार टिम विजेता बनेको हो ।
उक्त मैत्रीपूर्ण खेलमा पहिलो समाचार टिमका लागि नानीमैया सापकोटा र सम्झना घिमिरेले समान १,१ गोल गरेका थिए । त्यस्तै, लालखबर डट कमका लागि मानवी बानियाँले १ गोल गरेकी हुन् । खेल दुबै पक्षको आक्रमक भएपनि अन्ततः पहिलो समाचार डट कमले विजयी मार्न सफल भएको हो ।
सामुदायिक संचार समूहद्वारा सञ्चालित सामुदायिक रेडियो सन्देश १०६.९ मेगाहर्जको प्रथम वार्षिकोत्सवको अवसरमा जिल्लास्तरीय मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरेको हो । फुटसल खेलमा जिल्लाका विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकार महिलाहरु सहभागी भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09