२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मौन अवधिमा मदिरा बिक्रीवितरण नगर्न प्रशासनको आग्रह

प्रकाशित मिति : २०७९ कार्तिक २४ गते

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले मौन अवधिमा मदिरा बिक्रीवितरणमा रोक लगाएको छ । प्रशासनले एक सूचना जारी गर्दै आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरी रोक लगाएको हो । निर्वाचनको मौन अवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेल मदिरा बिक्रीवितरण नगर्न प्रकाशनले आग्रह गरेको छ ।
निर्वाचनको समयमा होटल व्यवसायहरु राति अबेरसम्म खुल्ला रहँदा शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्नमा असर पर्ने हुँदा होटल व्यवसाय कात्तिक २१ गतेदेखि मौन अवधि सुरू हुने दिनसम्म राति नौ बजेसम्म मात्र सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले नियम उल्लङ्घन गरेमा कारबाही हुनेसमेत चेतावनी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72