२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

सामान्य विवाद हुँदा टाउकोमा खुर्पा प्रहार

प्रकाशित मिति : २०७९ कार्तिक २६ गते
File photo.

मकवानपुर / मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर १२ रातोमाटेमा शुक्रबार घरेलु हतियार प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय राजकुमार न्यासुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, शुक्रबार साँझ साढे ६ बजेकोको समयमा स्थानीय २८ वर्षीय बुद्धिलाल न्यासुर र २४ वर्षीय राज कुमार न्यासुरबीच सामान्य विवाद तथा झै–झगडा भएको थियो । सोही क्रममा बुद्धिलालले घरेलु हतियार खुर्पा प्रहार गर्दा राजकुमार घाइते भएका हुन् ।
घाइते राजकुमारको टाउकोमा चोट लागेको र उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । प्रहरीले खुर्पा प्रहार गर्ने बुद्धिलाललाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22