२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लालपूर्जाको वितरण गर्ने जिम्मेवारी म लिन्छु – उमेदवार कृष्णप्रसाद खनाल

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते

चितवन / प्रदेश सभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद खनालले आगामी हुने मंसिर ४ गते हुने निर्वाचनमा सुकुमवासीहरुलाई भोट दिन आग्रह गरेका छन् । सत्ता गठबन्धनद्वारा सोमबार रत्ननगरमा आयोजित सुकुमबासीहरुसँगको अन्तक्रियामा उमेदवार खनालले सुकुमवासीहरुलाई आग्रह गरेका हुन् ।
लालपूर्जा नदिए भोट दिन्नौं भन्नु न्यायोचित नहुने बताउँदै सही मताधिकार प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा सहभागी सुकुबासी समुदायका अगुवाहरुले लालपूर्जा वितरण गर्ने भरपर्दो आधार नभइ भोट नदिने अडान लिएपछि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका खनालले आक्रोसित नहुन आग्रह गर्दै सक्षम व्यक्तिको पक्षमा मतदान गर्न आग्रह गरे ।
खनालले मंसिर ११ गतेबाट सुकुमबासीलाई लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने बताए । पूर्वी चितवनका तीन वटा पालिकाका अधिकाँस सुकुमबासीहरुलाई निस्सा वितरणको काम सकिएको भन्दै उनले निर्वाचन आचारसंहिताको सकिए लगतै लालपूर्जा वितरणको काम सुरु हुने बताए । निस्सा भरपर्दो आधार हो उनले भने तपाईहरुलाई लालपूर्जाको वितरण गर्ने जिम्मेवारी म लिन्छु ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72