चितवन / चितवनको क्षेत्र नं. २ जस्तै क्षेत्र नं. ३ लाई पनि देशैभर चासोको रुपमा हेरेका छन् । चितवन क्षेत्र नं. ३ मा ११६५ मतगणना भए अनुसार कांग्रेस उमेदवार दिनेश कोइरालाले अग्रता लिएको छ । सोमबार साँझपखबाट रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु भएको हो ।
मतगणना अनुसार दिनेश कोइरालाले २९६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार विक्रम पाण्डेले २६५ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका उमेदवार डा भोजराज अधिकारीले २५६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार जीता बरालले २४५ मत ल्याएका हुन् ।
हालको ११६५ मत गणना अनुसार चारै उमेदवार प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रतिस्पर्धात्मक देखिएका छन् भने कोइरालाले झिनो मतान्तरले अग्रता लिएका हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसका बागी कोइरालाको अग्रता

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













