२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

च्याम्पियन्स लिग : उपाधिको लागि पीएसजी र बायर्न भिड्दै

प्रकाशित मिति : २०७७ भाद्र ४ गते

लिस्बन / सर्ज जेनाब्रीको दुई तथा रोबर्ट लेवनडोस्कीले एक गोल गरेपछि बायर्न म्युनिकले बुधबार लियोनलाई ३–० ले हरायो र युरोपेली च्याम्यिन्स लिगको फाइनल यात्रा तय ग¥यो ।
अब उपाधिको भिडन्तमा बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ । स्टोडियो जोसे एल्भाल्डेमा भएको खेलमा लियोनले सुरुमा पाएको दुई मौकाको सदुपयोग गर्न सकेन् ।
त्यसलगत्तै जेनाब्रीले १८औं मिनेटमा पहिलो गोल गरे भने खेलले आधा घण्टाको समय छुँदा दोस्रो गोल थपे । लेवनडोस्कीले ८८ औं मिनेटमा तेस्रो गोल गरे । यो उनको सिजनको ५५ औं गोल रह्यो । बायर्नले च्याम्पियन्स लिगका १० खेलमा ४२ गोल गरिसकेको छ र त्यसमा बार्सिलोनामाथि प्राप्त ८–२ को जित पनि पर्छ । अब बायर्नसामु घरेलु लिग र कपसँग च्याम्पियन्स लिग जित्ने अवसर पनि आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11