२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मोटरसाइकल र बलेरो ठोक्कियो, दुर्घटनामा जर्मन नागरिकको मृत्यु

प्रकाशित मिति : २०७९ मंसिर २२ गते
Photo : Dan Bahadur Gurung

चितवन / मोटरसाइकल र बलेरो गाडी एकआपसमा ठोक्ँिकदा जर्मन नागरिकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक जर्मन नागरिक ६० वर्षीय माइकल मेयर ओल्बर्सलेबेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय पण्डितले जानकारी दिए ।
चितवन मेडिकल कलेजमा उपचारका ल्याइएका उनको इसीजी पश्चात अस्पतालले दिउँसो १२ः२५ मा मृत घोषणा गरेको थियो । उनको राहदानी नम्बर २४६३७८९५९ रहेको छ ।
यस्तै बलेरोमा सवार धादिङको गल्छी गाउँपालिका–५ का ७३ वर्षीय निरबहादुर तामाङको चितवन मेडिकल कलेजमा मध्यम अवस्थामा उपचार भइरहेको छ । प्रहरीले बलेरो चालक गोरखाका २१ वर्षीय साजन भुजेललाई नियन्त्रणमा लिएको छ ।
आज (बिहीबार) बिहान सवा १० बजे पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बागमति प्रदेश ०३–००१ च १६८२ नम्बरको बलेरो ठोक्किएर सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72