२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अंग्रेजी नयाँ वर्ष २०२३ सुरु, विश्वभर शुभकामना आदानप्रदान

प्रकाशित मिति : २०७९ पुष १७ गते

मकवानपुर / इस्वी सम्वतको नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा आज (आइतबार) देखि नेपालसहित विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यशु खीस्टको जन्म भएको वर्षदेखि पादरी गेनोरियनले सुरु गरेकाले ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
नेपालमा विक्रम सम्वत् का आधारमा बैशाख १ गते नयाँ वर्ष मनाउने गरिए पनि ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि मनाउने क्रम बढ्दै गएको छ । नेपालसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न पर्यटकीय क्षेत्रमा भेला भएर नयाँ वर्ष मनाइरहेका छन् ।
नयाँ वर्षको दिन आइतबार नवा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइँदैछ । नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली वा नेपालीमुलका नागरिक एवम् सम्पूर्ण नेपाली भाषीहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउन टोपी दिवस मनाउन थालिएको दिवसका संस्थापक अभियन्ता शंकर बन्जाडेले जानकारी दिए ।
यस वर्ष ‘नेपाली टोपीः हाम्रो शान, हाम्रो मान र हाम्रो पहिचान’ नाराका साथ नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन प्रतिष्ठानले आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72