२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ टिप्पर नियन्त्रणमा

प्रकाशित मिति : २०७९ पुष २० गते

चितवन / नदीजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसीबीसहित ६ टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खैरहनी र रत्ननगरका विभिन्न खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसीबीसहित ६ टिप्परलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार खैरहनी नगरपालिका वडा नम्बर ३ बाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा एउटा जेसीबीसहित चार वटा टिप्परलाई नियन्त्रणमा लिएको हो । साथै वडा नं १ बाट ५०७ घनमिटर र वडा नम्बर ३ बाट १२४ घनमिटर नदिजन्य पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको टोलीले बा १ क ६०३६ नम्बरको जेसीबी तथा ग २ ख ९३४, ना ८ ख २९३४, ना ७ ख २६७३ र ना ८ ख ६२७१ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि खैरहनी नगरपालिका पठाइएको हो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको टोलीले रत्ननगर नगरपालिका वडा नं ३ बाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ना ८ ख १४९४ र ना ८ ख ५९५३ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि रत्ननगर नगरपालिका पठाइएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34