२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन र नवलपुरका सिडियोको सरुवा, पौड्याल आउँदै

प्रकाशित मिति : २०७९ माघ ७ गते

चितवन / चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको सरुवा भएको छ । गृह मन्त्रालयले प्रजिअ तामाङलाई गृह मन्त्रालयमा सरुवा गरेको हो ।
गृह मन्त्रालयले उनलाई सह–सचिव (रा.प. प्रथम) पदमा सरुवा गरेको छ । प्रजिअ तामाङ गत २०७८ असोज ५ गते सरुवा भई चितवन आएका हुन् भने करिब १ वर्ष चार महिना काज सम्हालेका हुन् ।
प्रजिअ तामाङलाई गृह मन्त्रालय पठाउँदै मन्त्रालयमा कार्यरत सुरेन्द्र पौड्याललाई चितवनको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ ।
यस्तै नवलपुरका प्रमुख जिल्ला अधिकारी सूमन घिमिरेको पनि सरुवा भएको छ । गृह मन्त्रालयले घिमिरेको गृहमन्त्रालयमा सरुवा गरेको हो । नवलपुरको नयाँ सिडिओको रुपमा कृष्ण प्रसाद लम्साल आउने भएका छन् ।
नवलपुर आउन लागेका लम्साल हाल धादिङको सिडिओ हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72