चितवन / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन आउँदै छन् । उनको साथमा पार्टी उपसभापति डिपि अर्याल पनि चितवन आउन लागेका छन् । शनिबार र आइतबारका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुन लामिछाने आज साँझ चितवन आउन लागेका हुन् ।
उनी प्रतिनिधि सभाको निर्वाचनमा चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका थिए । उनको नागरिकता सर्वाेच्च अदालतले अवैध ठहर गरेपछि उनको सांसद पद नै खारेज भएको थियो । यद्यपी उनले नयाँ नागरिकता लिइसकेका छन् ।
रवि सहभागी हुने शनिबारको विभिन्न कार्यक्रम तय भइसकेको उनका सहयोगी प्रकाश सिग्देलले जानकारी दिए । रविले शनिबार बिहान साढे ६ बजे मौलाकालिका मन्दिरको दर्शन गर्ने छन् । त्यसपछि आफ्नो निवासमा पुगि खाना खाएर खैरहनी जाने छन् । त्यहाँ एक कार्यक्रममा सहभागी भई करिब २ बजेतिर कोटिहोम महायज्ञ र साढे २ बजेतिर लंकुस्थित अर्काे महायज्ञमा सहभागी हुने सिग्देलले बताए ।
शनिबार बेलुकीपख मेघौली र गोलाघाटमा आयोजित विभिन्न कार्यक्रममा पनि रवि सहभागी हुने तय भएको सिग्देलले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रवि लामिछाने विभिन्न कार्यक्रमका लागि आज चितवन आउँदै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34











