गोरखा / गोरखा नगरपालिका–१२ रत्नेटारकी ३० बर्षीया बिमला कुमालको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय खुइले भनिने चन्द्र बहादुर कुमाल र धिरज कुमाल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गत माघ २४ गते राती १२ बजेको समयमा बिमला मृत अवस्थामा फेला परेकी थिइन् । धिरजको सहयोगमा चन्द्र बहादुरले उनको हत्या गरेको भनी जाहेरी परेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो ।
घटना पश्चात फरार रहेका चन्द्रलाई कन्चनपुरको महेन्द्रनगरबाट र धिरजलाई गोरखा नगरपालिका–१२ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
- ADVERTISEMENT -

महिला मृत फेला, दुई जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












