२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

क्यान्टिन संचालिका महिला बेपत्ता, खोजीका लागि आग्रह

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते
Photo : Halkaro

नवलपुर / गैँडाकोटबाट एक महिला बेपत्ता भएकी छिन् । नवलपरासीको सुनवल १ घर भई लामो समयदेखि गैँडाकोट नगरपालिका वडा नं. २ बस्दै आएकी ३६ वर्षिया सुमित्रा ज्ञवाली बेपत्ता भएकी छिन् ।
ज्ञवाली ३८ घन्टादेखि बेपत्ता भएको परिवार स्रोतले जनाएको छ । परिवारका अनुसार बुधवार बिहान साढे ५ बजे नमुना मावि अगाडिबाट हराएकी हुन् ।
उनका श्रीमान् अम्बिकाप्रसाद ज्ञवालीका अनुसार एकाबिहानै क्यान्टिन पुगेर खाजा तयार गरेपछि सुमित्रा डेरामा रहेका नानीबाबुलाई उठाउन भन्दै निस्केका हुन् ।
श्रीमतीको खोजी गर्ने क्रममा नमुना मावि अगाडिको मुल सडकमा सुमित्राको सल भेटिएको उनले बताए । सुमित्राका १५ वर्षीया छोरी र १३ वर्षका छोरा नमुना माविमा अध्ययनरत छन् ।
परिवारको सम्पर्कमा नआएपछि सबैलाई खोजी गरी दिन उनले आग्रह गरेका छन् । उनका श्रीमानले खोजी गरी दिन प्रहरीमा निवेदन दर्ता गराएका छन् ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटले हराएकी सुमित्राको खोजी कार्य जारी रहेको बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72