सिन्धुली / सिन्धुलीको कमलामाइ नगरपालिका वडा नम्वर ७ को माझीटारमा यात्रुवाहक माइक्रो बसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
पानी किन्न सडक पार गर्नेक्रममा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको माइक्रोको ठक्करबाट तीनपाटन गाउँपालिका–११ की ९ वर्षीया ममता तामाङको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बालिकालाई ठक्कर दिने बा ४ ख ६६७३ नं को हायस गाडीलाई नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । चालकको खाजीकार्य हुनुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
नालीमा एक महिलाको शव फेला
यस्तै मकवानपुरमा सडकको नालीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको थाहा नगरपालिका–९ चित्लाङस्थित भित्री सडकखण्ड छेउको नालीमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
उक्त शव स्थानीय अन्दाजी ४५ वर्षीय बसन्ती बलामीको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुन्धान गरिरहेको जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बसको ठक्करबाट बालिकाको मृत्यु, नालीमा महिलाको शब फेला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34












