२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इच्छा विपरित रंग दल्ने र लोला हान्नेलाई नछाड्ने प्रशासनको चेतावनी

प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले एक आपसमा खुसी साटासाट गर्ने फागु पर्वमा व्यक्तिको इच्छा विपरित रंग दल्ने र लोला हान्नेलाई नछाड्ने जनाएको छ । आज (आइतबार) एक सूचना जारी गर्दै प्रशासनले कसैले होलीको अवसरमा अराजक र उच्छृंङ्खल क्रियाकलाप नगर्न अनुरोध गरेको हो ।
सूचनामा कानुन विपरितका गतिविधिहरु गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने जनाएको छ ।
सूचनामा भनिएको छ,‘ होली पर्व हर्षाेल्लासपूर्वक मनाउने नाममा व्यत्तिको इच्छा विपरित जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पु¥याउने जस्ता अराजक, उच्छृङ्खल एवम् अवाञ्छित क्रियाकलाप गर्न नगर्न अनुरोध गर्दछौं ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34