२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युथ क्लब नारायणगढमा शालिग्राम नेपालको नेतृत्व

प्रकाशित मिति : २०७९ चैत्र ५ गते

चितवन / युथ क्लब नारायणगढको ४९औ साधारणसभा तथा २५औ अधिवेशनबाट शालिग्राम नेपाल अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको छ । संस्थाको सभाहलमा शनिबार सम्पन्न उक्त अधिवेशनबाट नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले संस्थाको उपाध्यक्षमा दयाराम कंडेल, महासचिवमा रामचन्द्र आचार्य, कोषाध्यक्षमा अनिता नेपाली, सदस्यहरुमा शान्ती श्रेष्ठ, केशवराज सापकोटा र बाँकी रहेको दुई जना कार्यसमिति सदस्य समितिको बैठकले पछि थप गर्ने भएको छ ।
२०३६ साल जेठ २६ गते स्थापना भएको नेपालकै पुरानो सामाजिक सस्थाको रुपमा परिचित छ । सस्थाको अधिवेशनको उदघाटन सत्रमा प्रगती प्रतिवेदन, आर्थिक प्रतिवेधन प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष भानुप्रकाश जोशी, देवेन्द्र गुरुङ, केशवप्रसाद रेग्मी, भुवन आचार्य, हेरम्बकुमार असीम, विष्णुप्रसाद सापकोटा , लक्ष्मण बानिया, आजीवन सदस्य इश्वरकुमार श्रेष्ठ, सदस्य तीर्थ नेपाललगायतले मन्तव्य राख्नु भएको थियो ।
अधिवेशनमा पुर्व अध्यक्ष केशवप्रसाद रेग्मीको संयोजकत्वमा हेरम्बकुमार असीम, विष्णुप्रसाद सापकोटा निर्वाचन समिति चयन भएको थियो । वर्तमान कार्य समितिले पद हस्तान्तरण गरेपछि मात्र निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गर्ने व्यवस्था रहेको छ । कार्यक्रम रामबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72