April 18, 2024

आज दिनभर विद्युत्त अवरुद्ध हुने

May 13, 2023

गैँडाकोट / नवलपरासी (पूर्व) को गैँडाकोटमा शनिवार दिनभर विद्युत्त अवरुद्ध हुने भएको छ । मुकुन्दपुर सबस्टेशनमा सिटी अपग्रेड गर्नुुपर्ने भएकोले बिहान १० वजेदेखि अपरान्ह ४ वजेसम्म विजुली अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।
केन्द्रको सूचना अनुसार मुकुन्दपुर सबस्टेशनबाट लाइन प्रशारण हुने गैँडाकोट नगरपालिका वडा नं. १,२,३,४,५,६,७,८,९,१० र १८ लगायतका वडाहरुमा विद्युुत्त आपुर्ति बन्द हुनेछ ।

- ADVERTISEMENT -