२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

आयुष फेन्सीको यात्रा ग्रुपलाई १८ थान टिसर्ट सहयोग

प्रकाशित मिति : २०८० बैशाख ३१ गते

चितवन / नारायणगढको जुन हलरोड स्थित गोल्डेन आयुष फेन्सीले १८ थान टिशर्ट (जर्सी) हस्तान्तरण गरेको छ । सामाजिक तथा खेलकुद क्षेत्रमा आवद्ध यात्रा ग्रुप भरतपुरलाई १८ थान टिशर्ट हस्तान्तरण गरिएको हो ।
फेन्सीका सञ्चालक कृष्ण कंडेलले यात्रा ग्रुपका अध्यक्ष कृष्ण कार्कीलगायतको टिमलाई शनिबार लाई उक्त जर्सी हस्तान्तरण गरेका हुन् ।
कंडेलले सामाजिक कार्यमा सक्रिय यात्रा गु्रपलाई सहयोग गर्न पाउँदा खुशी भएको बताए । आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
यात्रा ग्रुपका कार्कीले यस किसिमको सहयोगले सामाजिक कार्यमा अग्रसर हुन प्रोत्साहन मिलेको बताए । सामाजिकसँगै खेल क्षेत्रमा सक्रिय यात्रा ग्रुपको आफ्नै फुटबल क्लब पनि छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10