मकवानपुर / श्रम कार्यालय, हेटौंडाले तीन वटा होटललाई जरिवानासहित कारबाही गरेको छ । श्रम कार्यालयले बालबालिकालाई श्रमिकका रुपमा काम लगाएकाले उक्त होटललाई कारबाही गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणाको तयारी भइरहेका बेला तीन वटा होटल कारबाहीमा परेको हो । हेटौंडा उपमहानगरपालिका १० स्थित बसपार्क क्षेत्रमा संचालित ती होटलले बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गरेको पाइएको हो ।
कारबाहीमा पर्ने होटलहरुमा धादिङ, डाँफे र गण्डकी होटल रहेका छन् । श्रम कार्यालयले कानून विपरीत बालबालिकालाई श्रममा लगाउने धादिङ होटललाई ७ हजार, डाँफे होटल र गण्डकी होटललाई ३÷३ हजार रुपियाँ जरिवाना गरेको हो ।
श्रम कार्यालय, हेटौंडाका अनुसार वाटिङ होटलले ११ वर्षीय बालिका डाँफेले १५ वर्षीय बालक र गण्डकीले १६ वर्षीय बालिकालाई श्रममा लगाएको पाइएको हो ।
- ADVERTISEMENT -

बालबालिकालाई काम लगाउने तीन होटल कारबाहीमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












