प्रतिनिधि सभा बैठक बस्दै आज

0
18

काठमाडौं / संघीय संसद अन्तरगत प्रतिनिधि सभाको दोस्रो अधिवेसनको छैटों बैठक आज (बिहीबार) बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष सवाल–जवाफ हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।