मकवानपुर / मकवानपुर ट्राफिक प्रहरीले एक वर्षको अवधिमा ३ करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको जनाएको छ । आर्थिक वर्ष २०७९/०८० को साउनदेखि असार मसान्तसम्ममा उक्र रकमको राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए ।
उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट सो रकम बराबरको राजस्व संकलन भएको हो । ट्रक, बस, कार, जिप, भ्यान, ट्याक्टर, मोटरसाइकल, टेम्पो तथा अन्यसहित ४७ हजार ८९९ सवारी साधन कारबाहीबाट सो रकम संकलन भएको हो ।
आव २०७९÷०८० मा ९ हजार ३०९ ट्रक कारबाहीबाट ८१ लाख ५७ हजार, ५ हजार ३९३ बस कारबाहीबाट ४३ लाख ९२ हजार ५ सय, १० हजार ११२ कार, जिप र भ्यान कारबाहीबाट ७६ लाख ८४ हजार, १ हजार ६४४ ट्याक्टर कारबाहीबाट ११ लाख ५९ हजार ५ सय, १३ हजार ३२७ मोटरसाइकल कारबाहीबाट ९७ लाख ६६ हजार ५ सय र ८ हजार ११४ टेम्पो (अन्य) कारबाहीबाट ५८ लाख ७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख आचार्यले बताए ।
- ADVERTISEMENT -

मकवानपुरमा साढे ३ करोड बढीको राजस्व संकलन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












