२०८३ असार १७, बुधबार
July 1, 2026
२०८३ असार १७, बुधबार
July 1, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

थप ११११ जनामा कोरोना पुष्टि, ५६९ जना निको भए

प्रकाशित मिति : २०७७ भाद्र ११ गते

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २० हजार ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५६९ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५६ प्रतिशत संक्रमित निको भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

ल नेपालमा १५ हजार २७३ संक्रिय संक्रमित छन् । आज नेपालमा १२ हजार ६२९ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ९ हजार ४८८ रहेका छन् । होम आइशोलेशनमा ६ हजार २१० रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.16
151.76
European Euro
1
172.28
172.97
UK Pound Sterling
1
200.07
200.86
Swiss Franc
1
186.70
187.44
Australian Dollar
1
104.06
104.47
Canadian Dollar
1
106.17
106.59
Singapore Dollar
1
116.75
117.22
Japanese Yen
10
9.31
9.35
Chinese Yuan
1
22.28
22.37
Saudi Arabian Riyal
1
40.24
40.40
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
37.00
37.15
South Korean Won
100
9.75
9.78
Swedish Kroner
1
15.52
15.58
Danish Kroner
1
23.05
23.14
Hong Kong Dollar
1
19.28
19.35
Kuwaity Dinar
1
490.94
492.89
Bahrain Dinar
1
400.93
402.52
Omani Rial
1
392.64
394.20