२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

चितवनको निओनमा ई. सूर्यप्रकाश लामाको नेतृत्व

प्रकाशित मिति : २०८० भाद्र २२ गते

चितवन / नेपाल राष्ट्रिय ईन्जिनियर संगठन (निओन) को पहिलो जिल्ला सम्मेलनबाट ई. सूर्यप्रकाश लामा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । भरतपुरमा सम्पन्न जिल्ला सम्मेलनले उपत्यका बाहिर पहिलो पटक ई. लामाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति चयन गरेको हो ।

सम्मेलनबाट उपाध्यक्षहरुमा सन्तोष आचार्य, विष्णु अधिकारी, साकार लामा र सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा किरण शर्मा, सहसचिवमा प्रविन काफ्ले, युवराज महतो र स्मीता श्रेष्ठ निर्वाचित भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

यस्तैगरी संगठनको सदस्यहरुमा विकल पण्डित, सुमन पोखरेल, सुरज भट्टराई, योगेश चापागाई, टेकराम महतो, अर्जुन पौडेल, गोविन्द दाहाल, रामप्रसाद शर्मा, विजय दराई, प्रकाश लम्साल, शिशिर सुवेदी, अभिषेक श्रेष्ठ, गायत्री दवाडी, किरण न्यौपाने, मिलन दराई चयन भएका छन् । अन्य सदस्यहरु संगठनको पहिलो बैठकबाट पूर्णता पाउने अध्यक्ष लामाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमख रेनु दाहालले ईन्जिनियरहरुको विषयमा देखिएको समस्यालाई क्रमशः समाधान गर्दै लैजाने बताइन् । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन ईन्जिनियरको भूमिका महत्वपूर्ण रहने उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96