काठमाडौं / जाजरकोटमा शुक्रबार राति आएको शक्तिशाली भुकम्पमा परेर मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।
पछिल्लो अपडेट अनुसार ९९ जना महिला र ५८ जना पुरुषको भुकम्पका कारण मृत्यु भएको हो ।
मृत्यु भएकामध्ये सबैभन्दा धेरै जाजरकोटका रहेका छन् । त्यहाँ १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् ।
त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।
यसैगरी, हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९, दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । तीमध्ये ५ जना डिस्चार्ज भइसकेका छन् ।
- ADVERTISEMENT -

भुकम्प अपडेट : १५७ जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













