२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लेडी जेसीज कप : गोकर्णेश्वरको विजयी सुरुवात

प्रकाशित मिति : २०८० मंसिर ६ गते

चितवन / चितवनमा हिजो (मंगलबार) देखि सुरु भएको लेडी जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका काठमाडौंले विजयी सुरुवात गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको उद्घाटन खेलमा गोकर्णेश्वरले अभिषेक चर्च रजहरलाई १–० ले हरायो ।

गोकर्णेश्वरको जितमा अन्जली मादमसीले निर्णायक गोल गरिन् । उनले १९ औं मिनेटमा गरेको गोल नै गोकर्णेश्वरलाई जिताउन पर्याप्त भयो । खेलमा गोकर्णेश्वरले रजहरविरुद्ध लगातार प्रेसर बनाएको थियो । अन्जली प्लेयर अफ दि म्याच बनिन् ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा बुधबार ३ खेल हुनेछ । पहिलो खेलमा बिहान ८ बजे चितवन जिल्ला फुटबल संघ र नवलपुर फुटबल क्लब नवलपुर भिड्नेछन् । दोस्रो खेल दिउँसो १ बजे रौतहट महिला फुटबल एकेडेमी र बागमती खेलकुद बिकास समिति मकवानपुर भिड्नेछन् । यस्तै तेस्रो तथा अन्तिम खेलमा दिउँसो ३ बजे अल स्टार स्पोर्टस धनगढी र सर्लाही महिला फुटबल एकेडेमी भिड्नेछन् ।

मंसिर ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १०÷१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दर्शकका लागि सेमिफाइनलसम्मलाई ५० तथा फाइनलका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13