हेटौडा / नेपाल तामाङ घेदुङ मकवानपुरको कार्यवाहक अध्यक्ष एवम समाजसेवी कालु घलानले गौरिटारको आइसोलेशन वार्डमा रहेका कोरोना संक्रमितलाई फलफुल तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, गौरीटारको आइशोलेशनमा पुगी घेदुङको कार्यवाहक अध्यक्ष घलानले आज शुक्रबार आइसोलेसन वार्डका मेडिकल अधिकृत डाक्टर सन्तोष यादवलाई फलफुल हस्तान्तरण गरिएको हो ।
आइसोलेशनमा रहेका ८४ जना संक्रमितको लागि २५ किलो स्याउ, १५ दर्जन केरा, ३० प्याकेट पाउरोटी, १० लिटर दूघ, र स्वास्थ्य सामग्री १०० वटा माक्स प्रदान गरिएको छ ।
संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै कावा अध्यक्ष घलानले आईसोलेशन वार्डमा खटिनु भएका स्वस्थाकर्मीलाई धन्यवाद दिँदै पछिको दिनमा कुनै आवश्यक सामग्री रहेमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फलफुल वितरणमा मेडिकल अधिकृत डाक्टर सन्तोष यादव, घेदुङको कार्यवाहक अध्यक्ष कालु घलान, घेदुङको सदस्य एवम् पत्रकार दिलबहादुर लामा, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक श्रीमती संघ मकवानपुरका डोल्मा स्याङबो, हेल्थ असिस्टेन्ट अनिल धामी लगायतको सहभागिता रहेको थियो ।
घेदुङका कावा अध्यक्ष घलानद्वारा आइसोलेसनका संक्रमितलाई फलफुल वितरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.81
153.41

European Euro
1
177.31
178.00

UK Pound Sterling
1
205.23
206.04

Swiss Franc
1
194.66
195.43

Australian Dollar
1
108.91
109.34

Canadian Dollar
1
110.57
111.00

Singapore Dollar
1
119.39
119.86

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.60
41.77

Malaysian Ringgit
1
38.51
38.66

South Korean Won
100
10.05
10.09

Swedish Kroner
1
16.32
16.38

Danish Kroner
1
23.73
23.82

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
498.08
500.03

Bahrain Dinar
1
405.33
406.92

Omani Rial
1
397.43
398.99












