२०८३ बैशाख १६, बुधबार
April 29, 2026
२०८३ बैशाख १६, बुधबार
April 29, 2026 Wednesday
- ADVERTISEMENT -

कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जन्माइन् जुम्ल्याहा

प्रकाशित मिति : २०७७ भाद्र १३ गते

भरतपुर / भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । ती महिला भदौ ८ गते अस्पताल भर्ना भएकी र शल्यक्रियाबाट जुम्ल्याहा छोरा जन्माएकी भरतपुर अस्पतालका प्रसूति चिकित्सक डा रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी ती गर्भवतीमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो भने हाल आमा र छोराको अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ । आमाको संक्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको डा.सापकोटाले बताउनुभयो ।
आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए । डा सापकोटाले कोरोना संक्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको जानकारी दिए ।
भरतपुर अस्पतालले गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक भएको उनले जानकारी दिए । भरतपुर अस्पताल राजधानी काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68