२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

एकैदिन ३ जनाको मृत्यु, मृत्युपश्चात कोरोना पुष्टि

प्रकाशित मिति : २०७७ भाद्र १६ गते

चितवन / चितवनमा थप तीन जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनामै कोरोना भाइरस संक्रमण पुष्टि भएको भरतपुर अस्पताल स्रोतले जनाएको छ ।
कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका उनीहरुको सोमबार दिउँसो २ घण्टाको बीचमा मृत्यु भएको थियो । भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष , भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वीचितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
एक जनाको मृत्यु नहँदै र दुई जनाको मृत्यु भईसकेपछि नमुना संकलन गरिएको थियो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । भरतपुर अस्पतालमा सोमबार बिहान मात्रै एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
योसंगै चितवनमा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् ।
–नारायणी अनलाइनबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11