२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया पक्राउ

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते

काठमाडौं / कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहिया थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै मंगलबार पक्राउ परेका हुन् ।

सिरोहियालाई नागरिकता सम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

उनलाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । अदालतले अनुमति दिएपश्चात उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले १६ वैशाख २०८१ मा जिल्ला प्रहरी कार्यालय, धनुषामा किटानी जाहेरी दर्ता गराएका थिए ।

जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

पक्राउ परेका उनलाई मंगलबार नै धनुषाको जनकपुर लैजाने तयारी गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10