काठमाडौँ / नेपालमा आज बुधबार थप १ हजार १२० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङ मार्फत २४ घण्टामा थप १ हजार १२० जना कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३२० जना महिला र जना ८०० पुरुष गरी १ हजार १२० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ ।
संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २३ हजार २९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना उपचारपछि डिस्चार्ज भएका छन् भने जसअनुसार ५६ प्रतिशत संक्रमित निको भएको हो ।
हाल नेपालमा १८ हजार १०८ संक्रिय संक्रमित छन् । अहिले क्वारेन्टाइनमा ६ हजार ७६६ रहेका छन् । होम आइशोलेशनमा ७ हजार ६१५ रहेका छन् ।
- ADVERTISEMENT -

संक्रमित थप ११२० पुष्टि, पुग्यो साढे ४१ हजार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.19
151.79

European Euro
1
173.14
173.83

UK Pound Sterling
1
200.14
200.93

Swiss Franc
1
187.02
187.77

Australian Dollar
1
105.85
106.27

Canadian Dollar
1
106.65
107.07

Singapore Dollar
1
116.91
117.38

Japanese Yen
10
9.35
9.38

Chinese Yuan
1
22.32
22.41

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.63

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.16
41.33

Malaysian Ringgit
1
36.44
36.58

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.74
15.81

Danish Kroner
1
23.16
23.26

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
491.44
493.39

Bahrain Dinar
1
401.05
402.64

Omani Rial
1
392.72
394.28













