२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

सिमलताल बस दुर्घटना : १४ यात्रुको शव फेला

८ को पहिचान र ६ को सनाखत बाँकी
प्रकाशित मिति : २०८१ श्रावण १ गते

चितवन / मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा भएको बस दुर्घटनाका ६५ जना यात्रुको विवरण सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार एक विज्ञप्ति जारी उक्त दुर्घटनाका ६५ जना यात्रुको विवरण सार्वजनिक गरेको हो ।

प्रेस विज्ञप्ति अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बा प्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना यात्रु रहेको पाइएको हो । यस्तै, काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ यात्रु रहेको खुलेको छ। जसमध्ये तीन जना बाँच्न सफल भएका छन्।

- ADVERTISEMENT -

Advertisement

हालसम्म दुवै बसका गरी १४ जना यात्रुको शव फेला परेको जनाइएको छ। ती मध्ये ८ जनाको पहिचान खुलेको छ भने ६ जनाको सनाखत हुन बाँकी छ । शुक्रबार सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा हराइरहेका दुवै बस अझै फेला पर्न सकेका छन् । बस तथा बेपत्ता यात्रुहरूको सुरक्षाकर्मीले खोजी जारी राखेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.08
152.68
European Euro
1
177.09
177.79
UK Pound Sterling
1
205.24
206.05
Swiss Franc
1
194.64
195.41
Australian Dollar
1
109.03
109.46
Canadian Dollar
1
110.10
110.54
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.42
22.50
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.72
41.88
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.40
41.57
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.04
10.08
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.70
23.79
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.86
497.82
Bahrain Dinar
1
403.40
404.99
Omani Rial
1
395.01
396.57