२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

प्रकाशित मिति : २०८१ श्रावण १० गते
फाइल तस्बिर ।

मकवानपुर / बकैया गाउँपालिका वडा नं. १२ फास्टट्रयाकस्थित सुरुङमार्गभित्र बुधबार दिउँसो काम गर्ने क्रममा ढुङ्गाले लागेर एक मजदुरको हो ।

मकवानपुर प्रहरीका अनुसार ढुङ्गाले लागेर बाराको निजगढ घर भई हाल बकैया–१२ सुरुङमार्गमा काम गरी बस्ने २७ वर्षीय बिमल थिङको मृत्यु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

ढुङ्गाले लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, ढुङ्गाले लागेर तनहुँ घर भएका २८ वर्षीय राजु बिक गम्भीर घाइते भएका छन् । घाइते विकको हेटौंडा–११, स्थित सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20