२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

आज प्रधानमन्त्री ओलीले सय दिने प्रगति सार्वजनिक गर्दै

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते
File photo

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिनको प्रगतिबारे जानकारी गराउँदै छन् । गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले मन्त्रीहरूले बुझाएका प्रगति विवरणलाई समेटेर आज (बुधबार) दिउँसो सिंहदरबारमा सरकारको उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

कांग्रेस-एमाले गठबन्धनको सत्ता सहयात्रामा लोसपा, जसपा र नाउपा सहभागी छन् । प्रधानमन्त्री ओलीले चौथो कार्यकालमा सरकारको प्राथमिकता आर्थिक सुधार, पूर्वाधार विकास र सेवाप्रवाहमा सुधार भएको बताउँदै आए पनि सर्वसाधारणले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

विपत व्यवस्थापन, महँगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना हुँदै आएको छ । असोज १२ गतेको प्राकृतिक विपतमा सरकारको भूमिका पर्याप्त नभएको गुनासो पनि उस्तै छ ।

यद्यपि, सरकारका तर्फबाट विपत प्रभावित क्षेत्रमा राहत, उद्धार, र पुनर्स्थापना कार्य जारी रहेको र आगामी दिनमा सुधारका थप योजनाहरू प्रस्तुत गरिने जानकारी गराइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96