काठमाडौँ / पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमार्फात थप ९८० जना कोरोना संक्रमित पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता डा गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९८० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।
संक्रमित मध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २८ हजार ९४१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६३ प्रतिशत संक्रमित निको भएका छन् ।
हाल नेपालमा १७ हजार २७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार २०१ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार ८२६ रहेका छन् । अहिले क्वारेन्टाइनमा ४ हजार ७०३ रहेका छन् । १० हजार ३८२ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- ADVERTISEMENT -

नेपाल थप ९८० संक्रमित, कुल ४६ हजार बढी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.97
151.57

European Euro
1
176.57
177.27

UK Pound Sterling
1
203.55
204.36

Swiss Franc
1
191.16
191.92

Australian Dollar
1
108.13
108.56

Canadian Dollar
1
110.46
110.90

Singapore Dollar
1
118.18
118.65

Japanese Yen
10
9.45
9.49

Chinese Yuan
1
22.08
22.17

Saudi Arabian Riyal
1
40.25
40.41

Qatari Riyal
1
41.41
41.58

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.10
41.26

Malaysian Ringgit
1
38.20
38.35

South Korean Won
100
10.23
10.27

Swedish Kroner
1
16.28
16.34

Danish Kroner
1
23.63
23.72

Hong Kong Dollar
1
19.26
19.34

Kuwaity Dinar
1
492.72
494.68

Bahrain Dinar
1
400.19
401.78

Omani Rial
1
392.12
393.68












