२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

‘नेपाल र भारत इतिहास र संस्कृतिले जोडिएको विश्वकै नमुना मित्रराष्ट्र हो’

प्रकाशित मिति : २०८१ माघ १६ गते

चितवन / नेपाल र भारत भूगोल मात्र हैन, इतिहास र संस्कृतिले जोडिएको विश्वकै नमुनायोग्य मित्रराष्ट्र रहेको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले बताएका छन् ।

भारतको ७६औं गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दुतावास बिरगंजको आयोजनामा मंगलबार चितवनको नारायणगढमा आयोजित राजस्थानी लोकनृत्य प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्रीले सिलवाले सो बताएका हुन् । ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमलाई सम्बोन्धन गर्दै उनले ७६औं गणतन्त्र दिवसमा भारतका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै नेपाल र भारत भूगोल मात्र हैन, इतिहास र संस्कृतिले जोडिएका विश्वकै नमुनायोग्य मित्रराष्ट्रहरु भएकाले भौगोलिक सिमाना खुला भए जस्तै दुई देशका जनताहरुको मन पनि खुल्ला भएकोले एक अर्काको समस्या र सुख दुबैमा समान सहभागी हुने गरेको बताए ।

यस्तै सो आन्दोलनमा सहभागी भएर मनमोहन अधिकारी, विश्वेश्वरप्रसाद कोइराला लगायतका नेपाली नेताहरुले दुई देश बीचको सम्बन्धलाई जनताको तहमा विस्तारित गर्न ठूलो योगदान पुर्याएको उनको भनाइ थियो ।

साथै उनले पञ्चशील तथा संयुक्त राष्ट्र संघको बडापत्रमा व्यक्त प्रतिबद्धताबाट निर्देशित नेपालको परराष्ट्र नीतिले सबै देशसँग सौहार्द सम्बन्ध अँगालेको बताउँदै त्यसमा पनि भौगोलिक सिमानाबाट जोडिएका भारत र चीनसँग हामी अत्यन्तै मित्रवत र समनिकटताको दृष्टिले सम्बन्धलाई विस्तारित गर्न चाहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20