Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एपिएफ राष्ट्रिय महिला फुटबल च्याम्पियन [with video]

प्रकाशित मिति : २०८१ चैत्र १० गते

चितवन / राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफ एफसीले जितेको छ । भरतपुर वडा नं. ७, कृष्णपुरको मैदानमा शनिबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा अग्रता भने आर्मीले लिएको थियो । १३ औं मिनेटमा बिमला चौधरीको गोलमा आर्मीले अग्रता लिएको हो ।

- ADVERTISEMENT -

Advertisement

अन्तिम ६ मिनेट सम्हालिन नसक्दा आर्मी स्तब्ध भयो । ७५ औं मिनेटमा रश्मि घिसिङले सुन्दर हेडर गोल गर्दै एपिएफलाई खेलमा फर्काईन् । बाँकी समयमा गोल हुन नसक्दा खेल टाईब्रेकरमा धकेलियो ।

टाईब्रेकरमा एपिएफ ४–२ ले विजयी भयो । विजेता एपिएफले ट्रफीसहित तीन लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

एपिएफकी प्रिती राई प्लेयराफ दि म्याच बनिन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । आर्मीकी चन्द्रा भण्डारी प्लेयर अद दि टुर्नामेन्ट बनिन् । उनले ४० हजार प्राप्त गरिन् ।

एपिएफकी सावित्री किसन उत्कृष्ट गोल रक्षक, आर्मीकी बिमला बिक उत्कृष्ट डिफेन्डर, एपिएफकै रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता ८ गोल गरेकी एपिएफकी रश्मि कुमारी घिसिङ र उत्कृष्ट प्रशिक्षक एपिएफका जिबेश पाण्डे घोषित भए । उनीहरुले जनही २०–२० हजार रुपैयाँ प्राप्त गरे ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा सम्पन्न प्रतियोगितामा ८ टोली सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22