२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

काठमाडौंमा दुई छुट्टा–छुट्टै शक्तिले प्रदर्शन गर्दै, सवारी आवागमन प्रभावित

प्रकाशित मिति : २०८१ चैत्र १५ गते
file photo.

काठमाडौं / गणतन्त्रवादी र राजावादी दुई छुट्टा–छुट्टै शक्तिले आज (शुक्रबार) प्रदर्शन गर्दैछ । जसअनुसार काठमाडौँको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शनसँगै जनसभा गर्ने तयारी गरेको छ । प्रदर्शनका लागि पर्यटन बोर्ड सभागृहअगाडि मुख्य सडकमै मञ्च निर्माण भइरहेको छ, जसका कारण बिहानैदेखि सो क्षेत्रको यातायात व्यवस्थापनमा असर परेको छ ।

समाजवादी मोर्चामा आबद्ध दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने कार्यक्रम राखेका छन् । राजावादी समूहले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने योजना बनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनलाई ध्यान दिएर सरकारले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाएको छ । ठाउँ ठाउँमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र ट्राफिक प्रहरी परिचाल परिचालन गरिएको छ ।

गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्ने क्षेत्रमा बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको छ । सवारी सञ्चालन हुने कतिपय रुटहरू बन्द गरिएका छन् । जसका कारण सवारी आवागमनमा बिहानैदेखि समस्या सिर्जना हुँदा यात्रुले सास्ती पाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99