चितवन / चितवनमा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को प्रयोगशालामा गरिएको परीक्षणमा थप ५४ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्य ४० जना चितवनका हुन् भने बाँकी १४ जना जिल्ला बाहिरका हुन्। प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिकामा मात्र ३४ जना नयाँ संक्रमित थपिएका छन् ।
भरतपुरको वडा नम्बर १, २, ३, ४, ५, ७, ८, ९, १०, ११, १२, र २६ का ५ देखि ५२ बर्ष उमेरसमुहका २६ जनामा कोरोना देखिएको छ । जसमध्य १७ जना पुरुष हुन् भने समान १७ जना महिला हुन् ।
यस्तै जिल्लाको खैरहनी नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ । खैरहनी ६ का ४८ वर्षीय पुरुष र ७ का ४२ र ४५ वर्षीय पुरुषमा कोरोना देखिएको छ । उता रत्ननगर नगरपालिका ५ र १४ का ५१ र ६४ वर्षीय पुरुष तथा १२ कि २४ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
सिएमसीकै प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोट नगरपालिका ६ कि ६० वर्षीया महिला, कावासोती ३ का ४५ वर्षीय पुरुष र ३९ वर्षीय महिला, देवचुली३ र ११ का ५७ र ३१ वर्षीय पुरुष, बाराको कलैया १ कि २५ वर्षीया महिला, रुपन्देहीको देवदह १ कि २२ वर्षीया महिला, तहनुको आबुखैरहनी ३ का ५१ वर्षीय पुरुष, भिमाद ३ कि २० वर्षीया महिला, मकवानपुरको हेटौंडा ५ कि ६६ वर्षीया महिला, १५ का ७० वर्षीय पुरुष, गोरखाको गोरखा नगरपालिका ६ कि १३ वर्षीया बालिका, भिमसेन १ कि ४३ वर्षीया महिला र अजिरकोट २ की ७८ वर्षीया महिलामा कोरोना देखिएको छ ।
- ADVERTISEMENT -

संक्रमित थप ५४, चितवनकै ४० जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













